सुर्ती–चुरोटले लिइरहेछ ज्यान, प्रयोग घटाउन बढाऔं कर


डा. जयकुमार गुरुङ धूमपान एवं सुर्तीजन्य पदार्थको उपभोग सम्बन्धमा अनुसन्धान गर्छन्। समाज शिक्षित हुँदै गइरहेको बेला झन् युवायुवतीहरू धूमपानको अम्मली हुन पुगेकोमा उनी निराश छन्। डा. गुरुङ भन्छन्, ‘अवस्था हृदविदारक छ। के गरुँ कसो गरुँ भइरहेको छ। पत्रकारलाई सुनाउ कि स्वास्थ्य र अर्थमन्त्रीलाई भनौं जस्तो भइरहेको छ।’

सुर्तीजन्य पदार्थको सेवनबाट मुलुकमा प्रतिघण्टा सरदर चार जनाको ज्यान गइरहेको तथ्यप्रति सरकार बेखबरझैं भएकाले डा. गुरुङ चिन्तित भएका हुन्। गत वर्ष उनी तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरदेखि उच्च तहका कर्मचारीलाई भेटेरै अवस्था भयावह हुँदै गएको जानकारी गराएका थिए।

पूरा लेख पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

https://www.annapurnapost.com/story/457984/